काठमाडौं, साउन २० – बलिउड अभिनेता सलमान खानको पहिलो निर्माण ‘बजरंगी भाइजान’को कमाइले नयाँ कीर्तिमान स्थापित गरिरहेको छ । १६ दिनमा यसले बक्स अफिसमा तीन अर्ब ७८ करोड जम्मा गरिसकेको छ । यो यो रेकर्डबाट बजरंगी भाइजान सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो बलिउड चलचित्र चलचित्र बनेको छ । सन् २०१५ मा बनेकामध्ये त एक नम्बरमै छ । यो चलचित्रको लागत ९० करोड रुपैयाँ मात्र हो । लागतको तुलनामा चलचित्रको नाफा २१४ प्रतिशत हो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments:
Post a Comment