Monday, August 31, 2015

दिन दहाडै हुन्छ मिर्गौला दलाली



काठमाडौं, भदौ १४ । दलालहरुले निर्धक्क दिन दहाडै मृगौला दलाली गर्ने गरेको रहस्य खुलेको छ ।

दलालहरुले गरिव व्यक्तिलाई डेढलाख रुपैयाँसम्ममा फकाई मिर्गौला बेच्न राजी गराएर भारतको कलकत्तासम्म पुर्याउने गरेको रहस्य हालै पर्दाफास भएको छ ।

सोमबार मात्रै प्रहरीले दलाली गरेको अभियोगमा विकास राना र विष्णु भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । दलालले मुख्य गन्तब्य भारतको कलकत्ता पुर्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

0 comments:

Post a Comment