भतिजा दोलखबहादुर डाँगीसँग म्याजिक सर्कस अफ सामोआमा कार्यरत डाँगी सर्कस अन्यत्र सर्ने क्रममा सिकिस्त बिमारी परेका हुन् । म्याजिक सर्कस अफ सामोआ अमेरिकाको मातहतमा रहेको द्विप अमेरिकन सामोआमा सर्ने क्रममा डाँगी बिमारी परेको हुन् ।
अमेरिकन सामोआमा कार्यरत नेपाली चिकित्सक डा. लव चौरासियाका अनुसार डाँगीको पुरानो निमोनिया बिग्रेको कारणसघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ ।
0 comments:
Post a Comment