Monday, August 31, 2015

नेपालबाट अपहरण भारतमा हत्या


नेपालगंज पिप्रवाहका एक किशोरलाई अपरहण गरी भारतको नबबागन्जमा लगेर हत्या गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

शनिबार सीमावर्ती बजार भारतको रुप्रडिहामा तरकारी किन्न गएका इसरायल अहमद हल्वाइको अज्ञात समूहले अपरहण गरी करिव २५ किलोमिटर टाढा नबबाजगन्ज पुर्याएर हत्या गरेको हो । हल्वाइको शव आइतबार बिहान नबबागंजको शंकरपुर जाने बाटोमा भारतीय प्रहरीले फेल पारेका थिए ।

0 comments:

Post a Comment