Monday, August 31, 2015

१ किलो चरेशसहित एक पक्राउ


काठमाडौंको गंगबुस्थित एक होटलबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले १ किलो चरेशसहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला टिस्टुङका प्रेमबहादुर तामाङलाई पक्राउ गरिएको महाशाखाका डिएसपी दीपक रेग्मीले जानकारी दिए । होटलमा बसेका उनलाई सुराकीका आधारमा पक्राउ गरिएको हो ।

0 comments:

Post a Comment