Monday, August 31, 2015

मामाघर जान हिँडेकी धादिङकी एक किशोरी बलात्कृत


काठमाडौं, १४ भदौ– मामाघर जान हिँडेकी धादिङकी एक किशोरी बलात्कृत भएकी छन् ।

कास्की प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेपछि घटना सार्वजननिक भएको हो ।
बलात्कारको आरोपमा धादिङ जिल्लाको सलाङ गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ परेका छन् ।

प्रहरीका अनुशार साउन २९ गते मामाघर जान हिँडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोकस्थित एक होटलमा जबरजस्ती करणी गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य भेटिएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको भएको छ ।

0 comments:

Post a Comment