Sunday, August 30, 2015

सँगसँगै केपी ओली र विद्या भण्डारी


काठमाडौँ, भदौ १३ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको आइतबार बसेको बैठकपछि बाहिर निस्कँदै एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारी । तस्बिर : रोशन सापकोटा, रासस -

0 comments:

Post a Comment