Monday, August 31, 2015

कस्तो अचम्म ! कछुवाको पनि बाघ र हात्तिको जस्तो खुट्टा


काठमाडौं, भदौ १४ । संसार रोचक र विचित्रताको एउटा साम्राज्य नै हो । कहीलेकाँही यहाँ पत्याउनै नसक्ने घटनाहरु देखिन्छन् । तर के गर्नु हुने हार दैव नटार भनेझै भएको कुरा देखिएरै छाड्छ र पनि पत्याउनु पर्छ ।त्यस्तै भएको छ भारतको झारखण्डमा । त्यहाँको एक गाउँमा फेला परेको कछुवाको एउटा खुट्टा बाघको जस्तो र अर्को खुट्टा हात्तिको जस्तो भएको फेला परेको छ । उक्त अनौठो कछुवालाई हेर्ने अहिले भिड लागेको भारती मिडियाहरुले उल्लेख गरेका छन् ।



0 comments:

Post a Comment