Sunday, August 30, 2015

नेपालले २३ ओभरमा नै ७ विकेट झारेपछि दबाबमा मलेसीया


काठमाडौँ, भदौ १४ ।  एसिसि यू १९ क्रिकेट प्रतियोगीतामा अहिले नेपालले आयोजक मलेसीयाको सामना गरीरहेको नेपालले खेलको सुरुवाती अवस्था देखि नै उत्कृष्ट प्रर्दशन गरीरहेको छ ।

मलेसीयाको क्वालालम्पुर स्थित बायुसमान मैदानमा टस जितेर व्याटीगं थालेको घरेलु टोली मलेसीयाले ताजा अवस्थामा २३ ओभरको समाप्तिमा ४७ रन मात्र जोड्न छ । यसैबिच मलेसीयाले लगातार २ विकेट गुमाएको छ ।

मलेसीयन खेलाडीहरु नेपालको दबाबका बिच खेलीरहेका छन् । नेपालले यस अघि पहिलो खेलमा यूएईलई पराजित गर्न सफल भएको थियो भने दोश्रो खेलमा अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको थियो ।

0 comments:

Post a Comment