Monday, August 31, 2015

नयाँ गेटअपमा ऐश्वर्या राय


काठमाडौं, भदौ १४ । बलीउडमा खुब रुचाइएकी नायिका तथा पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन कुनै समयकी व्यस्त अभिनेत्री हुन् ।




तर पछिल्लो समय पारिवारीक कारणले गर्दा उनी पर्दामा कमै मात्रामा देखिएकी छिन् ।

तर अब भने फुलटाइम इन्गेज्ड भन्दै उनले न्यू लुक्समा फोटो शेसन गरेकी छिन् ।

0 comments:

Post a Comment