हुम्लालाई केन्द्र बनाएर बुधबार दिउँसो नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि साउन ३० गते ताप्लेजुङ केन्द्र भएर ४.५ म्यागनेच्युडको नयाँ भूकम्प गएको थियो।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment