काठमाडौँ, भदौ १२ । जनैपूर्णिमा पर्व मुलुकभरका हिन्दुधर्मालम्वीहरुले आज धुमधामका साथ मनाइरहेका छन् ।
जसमध्ये काठमाडौँ उपत्यकाका धार्मिक क्षेत्रमा अहिले पुजा गर्ने दर्शनार्थीको घुँइचो छ ।
यि तस्विरहरु काठमाडौँको अनामनगर स्थित शिवमन्दिरमा राखी बाद्दै गर्दा लिइएको हो । तस्विर: ताजा खबर -
0 comments:
Post a Comment