Thursday, August 6, 2015

आज पनि भूकम्पको धक्का !



काठमाडौँ, २१ साउन । आज साँझ ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ

0 comments:

Post a Comment