नाम घोषणा नगरिएको फिल्मलाई ‘इंगलिस विंगलिस’ निर्देशक गौरी शिन्देले निर्देशन गर्ने पनि पक्का भएको छ । फिल्मका बारेमा करण जोहरले ट्विटरबाट चाँडै नै आलिया र शाहरुख सँगै आउने कुरा पक्का भएको र आफ्नो र शाहरुखको ब्यानरबाट चाँडैै नै ठूलो घोषणा हुने जनाएका हुन् ।
यसैबारेमा निर्देशक गौरी सिन्देले पनि नयाँ फिल्म बनाउन लागेको र पटकथा तयार भएको जनाउँदै चाँडै सुटिङ सुरु हुने फिल्मबाट आशा जागेको बताएका छन् । उनीहरु दुवैको ट्विटले भारतीय सामाजिक सञ्जालमा चर्चा पनि बटुलिरहेको छ ।
0 comments:
Post a Comment