Saturday, August 29, 2015

एक छिन अगाडी दोलखामा पनि पराकम्प


काठमाडौं, भदौ १३ – आइतबार दुईवटा पराकम्प गएको छ । बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ ।
यसअघि बिहान ३ बजेर ९ मिनेटमा पनि धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ८६ पटक पराकम्पन गैसकेको छ ।

0 comments:

Post a Comment