Saturday, August 29, 2015

​‘अखण्ड बागलुङ’ र हिन्दु राष्ट्रको माग गर्दै रिले अनसन


बागलुङ, भदौ १३ – सनातन हिन्दु राष्ट्र र अखण्ड बागलुङको माग गर्दै राप्रपा नेपालले बागलुङमा रिले अनशन शुरु गरेको छ । अखण्ड बागलुङको पक्षमा जिल्लाका राजनीतिक दलहरुले अनिश्चित आमहड्ताल आव्हान गरिरहेका बेला बन्द हड्तालले समस्याको समाधान नहुने भन्दै सदरमुकामको लोकतान्त्रिक चोकमा रिले अनशन शुरु गरिएको राप्रपा नेपालले जनाएको छ ।
बागलुङको सम्भावना र स्रोतमाथि अहिले केन्द्रीय तहबाट ठूलो चलखेल भएकाले त्यसलाई रोक्दै हिन्दु राष्ट्र कायम गर्न अनशन शुरु गरिएको राप्रपा नेपालका केन्द्रिय सदस्य बिदुर खड्काले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment