सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सुराकका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले दारचिङ लामासहितलाई जुवा खेल्न प्रयोग गरिएको रु दुई लाख पाँच हजार सात सय, ४८ थान कौडा, २४ थान प्लास्टिकको हरियो सिक्का, १९ थान पहेंलो सिक्का, नौ थान नीलो सिक्का, नौ थान हरियो सिक्कासहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस
0 comments:
Post a Comment