12:00 AM
Radio Aaha
काठमाडाैं-प्रथम साफ यु-१९ काे सेमिफाइनलमा नेपालले अफगानिस्तान विरूद्ध गाेल गरेकाे छ । खेलकाे ३४ मिनेटमा स्ट्राइकर अन्जन विष्टले गाेल गर्दै नेपालका लागि खाता खाेलेका थिए। खेलकाे ३७ अाैं मिनेटमा पेनाल्टीमार्फत दाेस्राे गाेल गरेका थिए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: sports
0 comments:
Post a Comment