Monday, August 24, 2015

हत्या भयका, को हुन एसएसपी लक्ष्मण न्यौपाने


कैलालीको टिकापुरमा थरूहट पक्षधर आन्दोलनकारीद्वारा सोमबार हत्या गरिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने गत वर्ष असोजमा सेती अञ्चल प्रहरी कार्यालयमा सरूवा भएका थिए। २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका न्यौपाने  झापा, चन्द्रगढीका स्थायी बासिन्दा हुन्।
२०६८ सालमा एसएसपीमा बढुवा भएका न्यौपाने यसअघि धौलागिरी अञ्चल प्रहरी प्रमुख थिए। उनी त्यहाँबाट सेती अञ्चल प्रहरी प्रमुखमा सरुवा भएका थिए। उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन्। काठमाडौंमा न्यौपाने परिवार सिनामंगल बसिरहेका छन्।

0 comments:

Post a Comment