Monday, August 24, 2015

टिकापुर भिडन्तमा मारिएका दुई वर्षीय बालक सशस्त्र प्रहरी हवल्दारका छोरा


कैलालीको टिकापुरमा सोमबार भएको झडपमा परि मृत्यु हुने दुई बर्षिय बालक सशस्त्र प्रहरी हवल्दारका छोरा भएको पुष्टि भएको छ। हवल्दार नेत्रबहादुर साउदका दुई बर्षिय छोरा टकेन्द्र साउदको गोली लागेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। टपेन्द्रलाई आफ्नै घरको छतमा सुताइराखिएको थियो। उनका बावु नेत्रबहादुर सशस्त्र प्रहरीका हवल्दार हुन्। त्यो बेला उनी टिकापुरमै ड्युटीमा थिए।

0 comments:

Post a Comment