Sunday, August 23, 2015

हृदयघातका कारण कुवेतमा एक नेपालिको मृत्यु


सुरुङ्गा(झापा) ६ भदौ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक झापालीको गएराति हृदयघातबाट मृत्यु भएको छ ।

गौरादहका ३५ वर्षीय दुर्गाप्रासाद ढुङ्गेलको हृदयघातको कारण मृत्यु भएको कुवेतस्थित झापाली समाजका अध्यक्ष राजु धिमालले जानकारी दिनुभयो ।

उहाँ टानजीप कम्पनीमा १२ वर्षदेखि काम गर्दै आउनुभएको थियो ।

0 comments:

Post a Comment