Sunday, August 23, 2015

डन हैनन् टोले गुन्डा हुन्, यिनलाई तह नलगाएसम्म चैनले बस्दिनँ


सर्वेन्द्र खनाल - एसएसपी, अपराध महाशाखा
महिनौ लगाएर एउटा गुन्डालाई प्रहरीले पक्राउ गर्छ । गुन्डाले राजनीतिक, आर्थिक पहुँच लगाएर कानुनसँग लुकामारी गर्दै केही समयमै मुक्त हुन्छ । गुन्डाले नै डिस्को चलाउँछन् । ठेक्कापट्टा कब्जा गर्छन् । चेलिबेटी अफ्रिका, खाडी पुर्याँछन् । व्यापारीसँग हप्ता असुली गर्छन् । डन हैनन् टोले गुन्डा हुन्, यिनलाई तह नलगाएसम्म चैनले बस्दिनँ

0 comments:

Post a Comment