Saturday, August 29, 2015

बाँकेमा एक मृत अवस्थामा फेला परे



नेपालगञ्ज ,भदौ १२
बाँके कोहलपुरका भेषबहादुर पुन मृत अवस्थामा फेला परेका छन । नौबस्ता ७ गाभरमा आज दिउसो साढे २ बजेतीर उहाँ मृत अवस्थामा फेला परेका हुन ।

स्थानीयबासीहरुले शव देख्नेबित्तीकै प्रहरीलाई खबर गरेका थिए । कोहलपुर नगरपालीका २ आनन्दनगर बस्ने अन्दाजी ३४ बर्षिय पुन मृत्युको कारण भने खुल्न सकेको छैन् ।

0 comments:

Post a Comment