राजधानीको गौशालास्थित गौशाला गेष्ट हाउस एण्ड होटलमा एक युवतीको शव फेला परेको छ । गेष्ट हाउसको ११८ नं. कोठामा युवतीको शव भेटिएको हो । घटनामा सम्लग्न भएको आशंकामा अविनाश लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक युवती र लामा संगै बसेको बताइएको छ । तर कोठामा ताला लगाएर लामा फरार भएका थिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment