एक युवतीले आफ्नो टीम लिडरलाई बलात्कारको आरोप लगाएकी थिइन् । तर, अदालतले सबैलाई यो भनेर अचम्ममा पार्यो कि, ‘उसलाई थाहा छैन त्यो बलात्कार थियो कि थिएन किन कि जुनदिन यो घटना भएको भनिएको छ त्यसदिन उनी रक्सीको नशामा थिइन् ।’भारत गुडगाउँको एक कंपनीमा काम गर्ने यी युवतीले आफ्नो टीम लिडरले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
लिडरको पदोन्नतीको पार्टीमा उनले आफूले धेरै रक्सी आएको र अर्को दिन आफ्नो कपडा सबै खोलिएको अवस्थामा भएकाले आफूले बलात्कार भएको संकेत पाएको उनको भनाई छ । अदालतले उनको साथीको बयानको आधारमा आरोपीलाई बलात्कारको सजाए भएन । उनालाई महिलाको अस्तित्वमाथि खेलवाड गरेको आरोपमा ४ वर्ष जेल सजाए भयो । एजेन्सी
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment