Saturday, August 29, 2015

२२ वर्षदेखिको इतिहाँस तोड्यौँ, मन वशमा छैन : विमल घर्ती


काठमडौँ, भदौ १२ ।  नेपाली यू १९ टिमका कप्तान विमल घर्तीमगरले २२ वर्षदेखिको इतिहाँस तोड्दा आफ्नो मन वशमा नभएको बताएका छन् । उनले भने  हामीले इतिहाँस रचेका छौँ । म मेरो टिमलाई र दर्शकलाई हृदयदेखि नै धन्यवाद दिन्छु । यस्तै नतिजा हाँसिल गर्दै गयौँ भने हामी अबका दिनमा फुटबलमा केही गर्न सक्छौँ भने संकेत देखिएको छ । आजको खेल घरका छत छत र देश विदेशबाट हेरेर उत्साह दिने सबैलाई बाँड्न चाहान्छु । ट्राइबेकरमा प्रवेश गरेसँगै मेरो मुटुको धड्कनलाई मैले थाम्नै सकेको थिइन ।

0 comments:

Post a Comment