हरेक बर्ष झैँ गङ्गा माला फिल्म्सले यस पटक पनि सुमधुर तीज गीत तीजको दर खाने बेला बजारमा ल्याएको छ । गायिका अनु गुरुङको स्वर रहेको यस गीतको शब्द संगीत संस्कृति कर्मी हरि बिष्टले गरेका छन् । तीजको डर खाने बेला गीतले समग्र महिला हरुको भावना समेटेर लेखेको बताउछन संस्कृति कर्मी हरि बिष्ट, पछिल्लो पटक लोक प्रिय बन्दै गइरहेको उक्त गीतको भिडियो समेत सार्बजनिक भएको छ । भिडियोको निर्देशन गरेका छन् स्वयं संस्कृतिकर्मी हरि बिष्टले भने छायांकनको काम कारण चैसिरले गरेका छन् । यस्तै सम्पादनको काम प्रविन भट्टले गरेका छन् । साथै तपाइले यो गीतको भिडियो मा देख्न सक्नु हुनेछ अहिलेका चर्चित मोडेल दिपाषा बिसी र रश्मि तामांग लाइ ।।।
आउनुस हामि पनि हेरौ उक्त भिडियो
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment