काठमाडौं, भदौ ६ । नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद्ले आह्वान गरेको नेपाल बन्दले देशैभरिको जनजीवन प्रभावित बनेको छ । बिहानै देखि सडकमा सवारीसाधनहरु कम मात्रामा चलेका छन् । गाडी नचल्दा काम विशेषले हिँड्नुपर्नेलाई सास्ती भएको छ । बिहानै खुल्ने शिक्षण संस्था पनि बन्द छन् ।
पहिचानसहितको संघीय प्रदेश र स्वायत्त क्षेत्रहरूको निर्माणको लागि बाध्य भएर बन्द गर्नुपरेको परिषद्का अध्यक्ष तथा सभासद नगेन्द्र कुमालले बताएका छन् ।
0 comments:
Post a Comment