काठमाडौं, भदौ ५ । यदी तपाई अविवाहित हो र तपाइमा आलीया भट्टले भनेको जस्तो सेन्स अफ ह्यूमर छ भने तपाइका लागी खुशीको खबर छ । किनकी उनले आफु अब बिहेका लागी तयार भएको र आफ्नो हुनेवाला पति सेन्स अफ ह्युमर भएको हुनुपर्ने शर्त राखेकी छिन् ।
साथै उ हँसीलो र शुशील पनि हुनुपर्नेछ । इंडियन एक्सप्रेसको खबर अनुसार आलियाले यो कुरा फिल्म वेडिंग पुलाव को ट्रेलर लञ्चका बेला सार्वजनिक गरेकी हुन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment