Sunday, August 9, 2015

कोहि काठमान्डूमा कोहि चितवनमा लव सब को प्रोमोसन गर्दै (फोटो फिचर सहित )



भाद्र २५ गते देशब्यापी रिलिजको तयारीमा रहेको फिल्म ‘लभ सब’ ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । यसै बीच सावन २३ गते काठमान्डूको भृकुटीमण्डपमा आयोजना भएको एक कार्यक्रममा लव सबका कलाकार हरुको जमघट देखियो निर्माता सुशील पोख्रेल सहित कलाकार संयम पुरी ,शिशिर भण्डारी,करिश्मा श्रेष्ठ संगै के के अधिकारि ले सहभागिता जनायका थिए भने उता चितवनमा भने अर्का कलाकार सलोन बस्नेत समेत प्रचार प्रसार मा लागिरहेका छन् .भाद्र २५ मा रिलिज डेट तोकेको लव सव को अहिले निकै चर्चा भैरहेको छ ...

0 comments:

Post a Comment