Sunday, August 9, 2015

कस्तो छ अपाचीको २५० सिसिको मोटरसाइकल


यो मोटरसाइकल ड्राकेन एक्स २१ कन्सेप्ट अनुसार बनाइएको कम्पनीले जनाएको छ । लुक्सको हिसाव पनि राम्रो भएको उसले जनाएको  छ । यो मोटरसाइकलमा ६ वटा गियर हुनेछ । इन्जिनको अधिकतम क्षमता ३८ दशमलव बीचएपी रहेको कम्पनीले जनाएको छ । भारतीय बजारमा यसको मूल्य १ लाख ४५ हजार तोकिएको छ भने नेपाल आइपुग्दा यसको मूल्य ४ लाखको हाराहारीमा पुग्ने बताईको छ । अवको ६ महिनाभित्र सो बाइक सार्वजनिक हुने छ । बजाजको केटिएम ड्यूक २००, बजार पल्सर २०० अारएस र होन्डा सीआरबी २५० आर, कावासाकी निन्जा ३०० सँग प्रतिष्प्रर्धा गर्न कम्पनीले अपाची २५० सिसिको मोटरसाइकल ल्याउन लागेको हो ।


0 comments:

Post a Comment