Thursday, August 6, 2015

२० दिनमा बजरंगीलाई तीन सय करोड


मुम्बई, श्रावण २२- सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले आन्तरिक बजारमा तीन सय कमाएको छ । यो फिल्मले भारतभित्र मात्रै २० दिनमा तीन सय करोड कमाएको हो । विश्वभरगरी यसको कमाई पाँच करोड कटिसकेको छ । यसअघि आमिर खान–अनुष्का शर्मा अभिनित ‘पिके’ले १७ दिनमा तीन सय करोड कमाएको थियो । भारतमा यति ठूलो व्यापार गर्ने यी दुई फिल्ममात्रै हुन् । ‘पिके’ले भारतभित्र ३ सय ४० करोडको कारोबार गरेको छ । कबिर खानले निर्देशन गरेको ‘बजरंगी भाइजान’मा सलमानका अलावा करिना कपुर, नवाजुद्दिन सिद्दकी र हर्षाली मल्होत्राको पनि मूख्य भूमिका छ ।  

0 comments:

Post a Comment