आइतबार प्रति १० ग्राम ४४ हजार २ सय ४० अर्थात् तोलाको ५१ हजार ६ सयमा कारोबार भइरहेको सुन शुक्रबारसम्म आइपुग्दा १ हजारले घटेर ५० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले कमी आइ तोलामा ६ सय ७५ मा कारोबार भएको महासंघले जनाएको छ ।
0 comments:
Post a Comment