१८ साउन – सार्क मुलुक बंगलादेशसँग पनि काठमाडौंको सिधा यातायत सम्पर्क हुने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। भारतको दिल्ली र बनारससँग सिधा यातायत सम्पर्क रहेका बेला बंगलादेशसँग पनि जोडिने गृहकार्य अन्तिम चरणमा पुगेको छ। सार्कका सबै सदस्य मुलुकको सिधा सडक सम्पर्कको तयारी भएपनि माल्दिम्भ र श्रीलंकासँग भने सम्भव नहुने देखिएको छ । त्यसबाहेक अन्य मुलुकसँग जोडिने विषय प्राथमिकताका साथ उठ्ने गरेको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment