प्रहरी प्रधान कार्यालयले त्रिभुवन विमानस्थलमा डिआइजी नवराज सिलवाललाई पठाउने तयारी गरेको छ । विमानस्थलका प्रहरी प्रमुख डिआइजी विजयलाल कायस्थलाई फिर्ता बोलाएर सिलवाललाई पठाउने तयारी गरेको हो । अवको केहीदिनभित्रै प्रहरी प्रधान कार्यालयले डिआइजीहरुको सरुवा गर्ने तयारी गरेको छ । सिलवालले भने आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीमा जाने इच्छा व्यक्त गरेको छन् । उनले सो बारेमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समक्ष पनि जानकारी गराएका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment