फिल्मको इतिहासमै सर्वाधीक चर्चामा आएको फिल्म लब सबका पात्र शिशिर भण्डारीले आफुले अभिनय गरेको फिल्म लब् सब् एकपटक सबैलाई हल सम्म गएर हेर्न सबैलाई आग्रह गरेका छन । फल्मको नामबाट नै आफ्नो फेसबुक को अकाउण्ट नेम नै चेन्ज गरेका शिशिर भन्छन् लब् सब् मेरो पाँचौ फिल्म हो यदि यो फिल्म दर्शकलाई मन परेन भने कुनै पनि मैले अभिनय गरेका कुनै पनि फिल्म नहेर्नुस । यस भनाईले के बुझ्न सकिन्छ भने चलचित्र लब् सब् राम्रो बनेको रहेछ । भाद्र २५ मा रिलिज डेट फिक्स गरेको फिल्मा संयम पुरी सलोन बस्नेत , शिशिर भण्डारी र करिस्मा श्रेष्ठ,केके अधिकारी लगाएतलाई देख्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशन मा सुशिल पोखरेल र नरेन्द्र महर्जन ले निर्माण गरेका हुन ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment