Saturday, August 8, 2015

ज्योती भन्दैछिन् ‘उर्खमाउलो बैंश छोप्ने चिजै भएन’



काठमाडौं । स्टेज कार्यक्रम एवं म्यूजिक भिडियोहरुमा आफ्नो पुष्ट शरीर देखाएर चर्चामा आउने गरेकी छिन् ज्योती मगर । स्वदेशमा होस् या विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदा उनको ड्रेसको चर्चा सबै भन्दा धेरै हुन्छ । किनकी उनको हरेक डे्रस छोटो हुने गर्छ भने त्यछि छोटो ड्रेसको कारण उनको जवानीले चर्चा पाउँछ । उनको छोटो ड्रेसको प्रभाव केबल स्टेजमा मात्रै सिमित छैन । अब म्यूजिक भिडियो बनाएर चर्चामा आउन चाहनेहरका लागि ज्योति आफैमा एउटा सजिलो माध्यम बनेकी छिन् । ‘कि रेखाको चल्छ कि देखाको …’ ज्योती हाकाहाकी भन्छिन् । श्रीदेबी देबकोटा प्रकाश कटुवालले गाएको गीत ‘ढाडे बिरालो’ मा अभिनय गरेकी ज्योती गीतको शब्द अनुरुप भिडियोलाई आकर्षक बनाउन छोटो लुगा लगाएको धारणा राख्छिन ।
‘छोटो लुगा लगाउनु ज्योति मगरको रहर हैन, शब्द लेख्ने र भिडियो निर्देशन गर्नेको वाध्यता हो ।’ उनले भनिन् । आफुले गीतको भाव अनुसार अभिनय गरेको दाबी गर्ने ज्योतिले दर्शकको भावनाको पनि कदर गर्नुपर्ने कुरा गरिन् ।
उनको भनाई अनुसार शब्दमा १८ वर्ष, तरुनीको बैंश जस्ता प्रसंग राख्ने अनि भिडियोको मात्रै आलोचना गर्ने चलन छ ।

0 comments:

Post a Comment