बहुप्रतिक्षित नेपालि चलचित्र लव सबको यति बेला चर्चा दिन प्रति दिन बढिरहेको छ । नेपाली सिनेमाले राम्रो ब्यापार नगरिरहेको यो बेलामा नया सैलीमा युवा लाइ टार्गेट गरेर बनाइएको चलचित्र लव सबको नेपाली सिनेमा बजारमा समेत राम्रो आशा गरिएको छ । भाद्र २५ गते बाट अल नेपाल रिलिज हुन लागेको यो चलचित्रमा संयम पुरी , सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ , के के अधिकारि, अर्चन राइ लगायतको अभिनय देख्न पाइने छ । चलचित्र लाइ सफल निर्माता द्वय सुशील पोख्रेल र नरेन्द्र महार्ज़ंनले निर्माण गरेका छन् भने देव कुमार श्रेष्ठ ले निर्देशन गरेका छन्
हेर्नुस चलचित्र लव सबको नया भिडियो
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment