Thursday, August 20, 2015

यती एयरलाइन्सको विमानको टायर पन्चड, बिमान अनियन्त्रित


बुटवल, भदौ ३ – यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको नाइन एन ए जे सी विमान भैरहवा विमानस्थलमा टायर पन्चड हुँदा अनियन्त्रित भएको हो ।
विमान उड्नै लाग्दा टायर पन्चड भएपछि विमान रनवेबाट सय मिटर पर घाँसे मैदानमा पुगेको छ । सबै यात्रु भने सकुशल रहेका बताइएको छ .

0 comments:

Post a Comment