Thursday, August 20, 2015

घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल (फोटो फिचर)


काठमाडौं- गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएको राजधानीको सामाखुसीस्थित घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ। घैंटेको समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरी भनाइ छ। भिडन्तमा मारिएका घैंटेले प्रयोग गरेको स्कुटर भुँइमा लडेको थियो। स्कुटरमै चावी थियो। भुँइ रक्ताम्य थियो। प्रत्यक्षादर्शीका अनुसार गोली लागेका घैंटे भुँइमा उत्तानो परेका थिए। उनको खुट्टा र छातिमा गोली लागेको थियो। उनीसँगै छेवैमा अन्य दुइजना खुट्टामा गोली लागेर घाइते अवस्थामा लडेका थिए। गोली लागेका घैंटेलाइ महराजगन्जस्थित शिक्षण अस्पतालमा पुर्याउदा उनको निधन



तस्बिर - नागरिक न्युज

0 comments:

Post a Comment