भीमदत्तनगर, साउन । बझाङको खिरातडी गाविस–३ की ३० वर्षीया गीता कँुवरको घर नजिकैको निर्मलीगाड तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको छ । कुँवरको शव छ सय मिटर टाढा भेटिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । रासस ÷शेरबहादुर
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment