काठमाडौं, भदौ ६ । पछिल्लो समय दिनानुदिन बढीरहेको प्याजको थप आकाशिएको छ । नेपालमा आयात र उत्पादन कम भएपछि भाउ ह्वात्तै बढेको कालीमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । हाल प्याजको भाउ किलोको १ सय रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च हो । प्याज यो वर्षको सुरुमा किलोको ३५ रुपैयाँ भए पनि वर्षको अन्त्यमा एक सय भन्दा माथि पुगेको हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment