Wednesday, August 26, 2015

चट्याङ लागेर दुई जनाको मृत्यु


सुनसरी, भदौ ९ – सुनसरीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । कप्तानगञ्जका एकै परिवारका ६५ वर्षकी मोहरी देवी सरदार र ७ वर्षकी चाँदनी सरदारको बुधबार दिउँसो चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको हो ।

0 comments:

Post a Comment