नेपालगन्ज, भदौ १३ । कक्षा १ मा अध्यनरत बालिका बलात्कृत बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेका बद्री कुचवाडियालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज फल्टेक्राका उनले कक्षा एकमा अध्ययनरत बालिकालाई भदौ ७ गते बलात्कार गरेको परिवारको आरोप छ । आरोपित कुचवाडियाले नेपालगन्जको गणेशपुरमा रहेको बौद्ध गुम्बामा लगरे बालिकाको बलात्कार गरेको आइतबार गुम्बामा पत्रकार सम्मेलन गर्दै पिडितको परिवारले जनाएको छ ।
0 comments:
Post a Comment