Saturday, August 1, 2015

आकस्मिक दुर्घटना


तनहुँ १६ , तनहुँको घासिकुवा नजिक ३७१८ नम्बर को माइक्रो बसले ठक्कर दिदा काठमाडौं बाट पोखरा जादै गरेको बाटोमा हिड्दै गरेका एक जना करिब ४० बर्षका एक ब्यक्तिको ज्यान गयको छ । बाँकी बिश्त्रित खबर आउन अझ बाँकी छ ।

0 comments:

Post a Comment