काठमाडौं, भदौ ७ । नेपाल र भारत सरकारबीच अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर गर्ने सिलसिलामा नेपाल आएका भारतका पेट्रोलियम राज्यमन्त्री धमेन्द्र प्रधानले सोमबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका छन् ।
भेटमा पाइपलाइन विस्तार र अमलेखगन्ज डिपो सुधारका विषयका साथै दुई देशबीचको सहयोगका क्षेत्र विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment