प्रिपेड स्काइ मोबाइलमा रातभरी कुरा गरे २० रुपैयाँ मात्र लाग्ने नेपाल टेलिकमले जनाएको छ। राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि कर बाहेक २० रुपैयाँ मात्र तिर्नुपर्ने उसले जनाएको छ । यस्तो प्रकारको सेवा लिनका लागि सिडिएमए प्रिपेड सेवाका ग्राहकले मोबाइल बक्समा गई नाइट टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment