भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ । खेतमा किरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेत खेतमा गई पूजा गरी भोजन गराउने परम्परा रहेको छ ।
रोपाइँको समयमा र वर्षात सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउँनुहुन्छ ।
0 comments:
Post a Comment