Friday, August 28, 2015

करेन्ट लागेर बालिकाको मृत्यु


बर्दिया, भदौ १२ – बर्दियामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । शुक्रबार राति टेबुल फेन जोड्ने क्रममा करेन्ट लाग्दा गुलरिया–२ खैरापुरकी १३ वर्षकी बालिका करुणा ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । करेन्ट लागेर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।

0 comments:

Post a Comment