यसैबीच हिजो सात सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जाने गरी घटना भएको टिकापुर क्षेत्रमा सेना परिचालन गरिएको छ। यद्यपी थरूहटका कार्यकर्ताहरू सडकमा निस्किएर नारा जुलुस गरिरहेका छन्।
टिकापुर अस्पतालमा रहेका मृतकका शव निकाल्न पाइरहेका छैनन्। अस्पताल परिसर बाहिर कयौ संख्यामा रहेका स्थानीय प्रदर्शनकारीले नारा जुलुस गरिरहेकाले अवरोध सिर्जना भएको हो। आज त्यस्तो कुनै अप्रिय घटना छैन।
0 comments:
Post a Comment